शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन

काठमाडौँ । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन...

पुरा पढ्नुहोस
‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष कार्यक्रम लागू गर्ने घोषणा गरेका छन्...

पुरा पढ्नुहोस
स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको छ । निर्देशिकामा ‘दुवै विद्यालय एउटै स्थानीय तहभित्रका भएमा र तह, विषयसमेत यकिन गरी पाँच...

पुरा पढ्नुहोस
त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ । केही विषयमा परीक्षा भएर पनि लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको अवस्थामा त्रिविले असार मसान्तभित्रमा सबै नतिजा प्रकाशित गरिसक्ने बताएको हो...

पुरा पढ्नुहोस
निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन...

पुरा पढ्नुहोस
कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका...

पुरा पढ्नुहोस
काठमाडौं र ललितपुरमा एसईईका उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं । काठमाडौं र ललितपुरको उत्तरपुस्तिका परीक्षण केन्द्रका शिक्षकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेका छन् । उत्तरपुस्तिका परीक्षण सुरु नहुँदै पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले परीक्षण केन्द्रमा ताला लगाएका थिए । विभिन्न...

पुरा पढ्नुहोस
शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि मन्त्रालयले आयोगसँग दलको विवरण मागेको हो । मन्त्रालयमा दलीय...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकियो

काठमाडौं । कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नको लागि...

पुरा पढ्नुहोस
उपनिर्वाचनले कक्षा १२ को परीक्षालाई असर नगर्ने

काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनले कक्षा १२ को परीक्षालाई असर नगर्ने राष्ट्रिय परीक्षा बोर्डलेले जनाएको छ । कक्षा १२ को परीक्षा १४ गतेदेखि सुरू हुने तर उपनिर्वाचनको दिन (१५ वैशाख) शनिबार पर्ने भएकोले परीक्षामा...

पुरा पढ्नुहोस