रामेछापमा ‘तेस्रो नेपाल ग्रामीण चलचित्र’ महोत्सव हुने
रामेछाप – रामेछापमा आगामी वैशाखमा ‘तेस्रो नेपाल ग्रामीण चलचित्र’ महोत्सव हुने भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा बुधबार पत्रकार सम्मेलन गरी सेलिब्रेटी नेपाल प्रतिष्ठानले आगामी वर्ष २०८१ वैशाख ६, ७ र ८ गते तीन दिनसम्म...
पुरा पढ्नुहोस