सरकारले आईटी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने

काठमाडौं । सरकारले सूचना प्रविधि सम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने र त्यहाँ आईटी कम्पनीहरूलाई तीन वर्षसम्म निःशुल्क वर्कस्टेसन बनाउने घोषणा बजेटमार्फत...

पुरा पढ्नुहोस
दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएको...

पुरा पढ्नुहोस
आईटीबाट ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (आव) को नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा...

पुरा पढ्नुहोस
एप्पलले गुमायो नम्बर वानको ताज

‘विश्वको नम्बर वान’ स्मार्टफोन निर्माता कम्पनीको ताज एप्पलले गुमाएको छ । योसँगै नम्बर वान स्मार्टफोन कम्पनीको शीर्ष स्थानमा सामसुङले पुनरागमन गरेको छ । डेटा रिसर्च कम्पनी आईडीसीले चालु वर्ष सन् २०२४ को पहिलो त्रैमासमा विश्व...

पुरा पढ्नुहोस
फेसबुक मेसेन्जरबाट अब एचडी तस्वीर पठाउन सकिने

फेसबुक मेसेन्जरबाट तस्वीर तथा भिडियो पठाउँदा त्यसको गुणस्तर घट्ने हुँदा हामीलाई दिक्क लाग्छ। तर, अबदेखि यस्तो चिन्ता मान्नु नपर्ने भएको छ । किनकि मेसेन्जरबाटै अब उच्च गुणस्तरीय अर्थात् एचडी क्वालिटीका तस्वीर पठाउन सकिने भएको छ...

पुरा पढ्नुहोस
आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म एप्पल टिभी र अमेजन प्राइममा रिलिज हुँदै

काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट सम्पूर्ण छायाङ्कन गरिएको नेपाली फिल्म (अ प्लेस अन्डर द सन) विश्व चर्चित ओटीटी प्लेटफर्मबाट रिलिज हुने भएको छ । चलचित्र निर्देशक जेसन लोप्चनका अनुसार क्राइम विधामा आधारित उक्त...

पुरा पढ्नुहोस
३२ सय मेगापिक्सेलको संसारकै ठूलो डिजिटल क्यामरा तयार

अन्तरिक्षको अध्ययनका लागि वैज्ञानिकहरुले विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामरा निर्माण गरेका छन् । उक्त क्यामराको लेन्स ३२ सय मेगापिक्सेलको छ । एलएसएसटी नामको उक्त क्यामरालाई दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको भेरा सी रुबिन अब्जरभेटरीमा राखिनेछ...

पुरा पढ्नुहोस